विश्व

उत्तर कोरियाले लामो दुरीका क्षेप्यास्त्र प्रहार गऱ्यो ।

Buzz Education

भाद्र -२८ उत्तर कोरियाले लामो दुरीको मिसाईल परिक्षण गरेको छ ।उक्त क्षेप्यास्त्रले जापानको अधिकांश भूभागमा प्रहार गर्न सकिने उत्तर कोरियाले जनाएको छ । उत्तर कोरियाली सञ्चार माध्यम  केसीएनए ले दिएको समाचार अनुशार उक्त क्षेत्यास्त्र १ हजार ५०० किलोमिटर ताढा सम्म पुग्न सक्छ । उत्तर कोरियाले जनाए अनुशार शनिवार र आईतबार दुई क्षेप्यास्त्र परिक्षणका लागि प्रक्षेपन गरिएको बताईएको छ ।

Buzz Education

ताजा समाचार

मानब शरीरमा सुँगुरको मृगौला प्रत्यारोपन सफल

Madhyapur Diary

भारतमा अदालत परिसरमा गोली चल्दा ३ को मृत्यु

Madhyapur Diary

कम समयमा जन्मेको शिशुको गिनिज बुकमा नाम ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy