Uncategorized विश्व समाचार

मेक्सिकोमा ७ दशमलबको शक्तिशाली भूकम्प

Buzz Education

मंगलबार राति मेक्सिकोमा ७ रेक्टर स्केलको भूकम्प गएको छ । मेक्सिको सिटीमा घरहरु नराम्ररी हल्लिन थालेपछी मानिसहरू घर बाहीर निस्केका थिए । यूएस जियोलजिकल सर्भेले जनाए अनुशार भुकम्पको केन्द्रबिन्दु


अकापुल्को शहर देखि ११ माईल ताढा रहेको छ । भूकम्पको धक्का राजधानि मेक्सिको सिटी सम्म महशुस गरीएको थियो जुन केन्द्रबिन्दु भन्दा २३० माईल भन्दा ताढा रहेको छ ।

भूकम्पबाट के कति क्षति पुग्यो भन्ने बारेमा बिवरणहरू प्राप्त हुन सकेको छैन भने कतिपय शहरहरूमा बिजुलीको आपूर्ति बन्द हुन पुगेको बताईएको छ।

Buzz Education

ताजा समाचार

मध्यपुर थिमिमा नेक्राबिसं,नेक्रायुसं र मध्यपुर नगर कमिटीको एमसिसी बिरोधि जुलुश र सभा

Madhyapur Diary

म.थि.न.पा कृषि शाखा द्वारा तीनदिने च्याउ खेती तालिम सम्पन्न ।

Madhyapur Diary

३३ केजी सुन काण्ड – गोरेलाई १० बर्ष जेल सजाय – १३ लाख क्षतिपुर्ति भराउने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy