समाचार समाज

मध्यपुर -८ बोडे मनोहरा किनारामा अपरचित व्यक्तिको लाश भेटीयो ।

Buzz Education

असोज – ११

मध्यपुर थिमिको बोडे स्थित मनोहरा खोला पुग्ने खहरे नजिकैको खोला किनारामा रहेको खेतको ईस्कुश झाडीमा कुहीएको अवस्थामा लाश भेटीएको छ।
बिहान इस्कुस टिप्न पुगेका किसानले झाडीमा इस्कुस खोज्ने क्रममा उक्त लाश देखेको बताईएको छ। घटनाको खबर प्राप्त भएपछी प्रहरी घटना स्थलमा पुगेको थियो ।
लाश कुहिएको र गन्हाउने अवस्थामा रहेको तथा किरा लागेको अवस्थामा भेटीएको हो। घट्नाको थप अनुसन्धानकालागि प्रहरीले उक्त लाशलाई पोष्टमोर्टम हेटु लगिएको छ। अन्दाजी – ३० देखि ४० बर्षको अनुमान गरीएको लाश पुरुषको रहेको छ । घटनास्थल बाट लाश संगै एक मोबाईल फोन सेट समेट भेटीएको बताईएको छ।
थप बिवरण आउन बाकि रहेको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुर थिमिमा दोश्रो दिनका नाचहरु सम्पन्न ।

Madhyapur Diary

अझै बर्षा नरोकीने

Madhyapur Diary

मध्यपुरमा आज मंशिर १७ गते देखि पुष २ गते सम्म मतदाता नामावली संकलन हुँदै ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy