राजनीति समाचार समाज

१० हजार घुस सहीत धनुषामा नायब सुब्बा पक्राउ

Buzz Education

भदौ – २२ – धनुषा -जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत एकजना नायब सुब्बा रंगेहात घुस लिंदा लिंदै पक्राउ परेका छन ।


नागरीकताको प्रतिलिपि माग्न सेवाग्राही संग १० हजार घुस लिएको आरोप निजलाई लागेको छ। मंगलबार निजलाई घुस लिंदा लिंदै बर्दिबास स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले घुस रकम सहीत रंगेहात पक्राउ परेका हुन । निज हाल प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको जनाईएको छ।

Buzz Education

ताजा समाचार

नेपाल कोरिया मैत्री अस्पताल र गोकुलगंगा गाउँपालिका अस्पताल बीच सहयोग सम्झौता

Madhyapur Diary

सानो ठिमी प्राबिधिक शिक्षालयमा बिभिन्न रोजगारमुलुक तालिम हरुमा भर्ना खुल्यो ।

Madhyapur Diary

भक्तपुरका चारवटै नगरमा ऐमाले नंया नगर कमिति गठन गर्न सकस ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy