भाद्र -२२ काठमान्डौ -बिप्लपको पार्टीले गर्यो एमसिसी बिरुद्ध ७ दिने बिरोध कार्यक्रम घोषणा
बिप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिले देशव्यापि एमसिसी बिरुद्ध साताव्यापी संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ। जस अन्तरगत २३ गते देखि २८ गते सम्म जनसहभागिता सहीत संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन ।
पार्टीले २३ गते बुधबार देशब्यापी कोणसभा गर्ने छ भने,२५ गते देशब्यापी बिरोध कार्यक्रम, २६ गते देशव्यापी एमसिसी सम्झौता पत्र जलाउने, २७ गते सिठ्ठी जुलुस र बेलुन उडाउने र २८ गते बिरोध प्रदर्शन सहीत काठमान्डौमा जनसभा गर्ने कार्यक्रम रहेका छन ।
