राजनीति समाचार

एमसिसी बिरोधी कार्यक्रममा भएको दमन बिरुद्ध ने.म.कि.पा द्वारा भत्सर्ना

Buzz Education

भदौ २२ -भक्तपुर -एमसिसी बिरोधि जुलुसमा भएको प्रहरी दमन बिरुद्ध नेपाल मजदुर किसान पार्टीले भत्सर्ना गरेको छ। पार्टीका सचिब प्रेम सुवालद्वारा हस्ताक्षरित उक्त बिज्ञप्तिमा २०७८- भदौ – २१ गते नेपाल मजदुर किसान पार्टीका जनवर्गिय संगठनहरू नेपाल क्रान्तिकारी बिद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघको आयोजनमा गरीएको एमसिसि परियोजनाको शान्तिपूर्ण बिरोध जुलुसमा भएको प्रहरी दमनको निन्दा गरिनुका साथै शान्तिपूर्ण बिरोध कार्यक्रममा खलल पुऱ्याउने गृह प्रशासनका अधिकारीहरुलाई कारवाहीको माग गरीएको छ। साथै देउवा सरकारलाई एमसिसी परियोजना अघि नबढाउन चेतावनी पनि दिईएको छ।

Buzz Education

ताजा समाचार

मध्यपुरको मिनी कोशी टप्पुमा पानी चरा गणना कार्य सम्पन्न ।

Madhyapur Diary

ललितपुरको इमाडोलमा दुई बालकसहित आमाको पनि उपचारको क्रममा निधन

Madhyapur Diary

श्रीलंकाली अर्थतन्त्र किन डगमगायो ?

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy