टीभी मनोरञ्जन समाचार समाज

बलिउडका यी कलाकारहरू नेपाल आउँदै

Buzz Education

काठ्मान्डौ – वलिउडका मेघास्टार अमिताभ बच्चन लामो समयको अन्तरालमा फेरी नेपाल आउने भएका छन । यसपालि उनी अभिनेत्री परिनिति चोपडाका साथमा आफ्नो चलचित्र उचाई को सुटिङ गर्न नेपाल आउन लागेको बलिउड ऐजेन्सिहरुले जनाएका छन ।


सुरज बडजात्या निर्देशक रहेको यस चलचित्रमा अनुपम खेर, बोमन इरानी र निता गुप्ताको पनि प्रमुख भूमिका रहने जनाईएको छ । चलचित्र हाल प्रि प्रडक्सनको अवस्थामा रहेको र निकट भबिस्यमा काठमाण्डौमा सो चलचित्रको छाँयाकनका लागि युनिट नेपाल आउने जनाईएको छ ।
राजश्री प्रोडक्सनबाट निर्माण हुने फिल्मको सुटिङ ५ अक्टुबरदेखि काठमाडाैं उपत्यकाबाट सुरु हुने बलिउड मिडियाले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

Buzz Education

ताजा समाचार

दक्षिण कोरियाले इरानलाई १० लाख ऐस्ट्रोजेन खोप दिने ।

Madhyapur Diary

नेपाली उत्पादन रातो च्याउको धुलो ” REISHI mushroom powder ” बजारमा ‘

Madhyapur Diary

फेसबुकले गर्‍यो नाम परिवर्तन । नंया नाम के ?

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy