Uncategorized खेलकुद

नेपाल र भारतको मैत्रिपूर्ण फुटबल – दोस्रो खेल आज हुँदै ।

Buzz Education

 

काठमाडौँ : नेपाली फुटबल टोलीले आइतबार (आज ) भारत संगको दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका रहेको नेपालले भारतसँग पहिलो मैत्रीपूर्ण खेल बिहिबार खेलिसकेको छ। आज भने नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दोस्रो खेल खेल्न लागेको हो ।

advertisement

पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १-१गोलको बराबरी खेल खेलेका थिए । दुई टोली बीचको खेल आज साँझ साढे ५ बजेबाट सुरु हुने छ। आज हुने खेलमा पनि प्रशिक्षक अलमुताइरिले केही नयाँ अनुहारलाई अवसर दिन सक्ने बताइएको छ । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्पिल्समा आयोजना हुने तालिका रहेको छ ।

advertise

भारतसँगको मैत्रीपूर्ण खेलपछि नेपाली राष्ट्रिय फुटबल टोली साफको तयारीका लागि कतार जाने बताइएको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुरमा चुनाबी प्रतिबद्धता पुरा गदै एकैदिन ३ स्वास्थ्य चौकि उदघाटन ।

Madhyapur Diary

मध्यपुर लिगको २२ औं खेलमा वडा ३ द्वारा ४ पराजित | नतिजा -३-१

Madhyapur Diary

ललितपुरको ग्वार्को मा स्कुटर दुर्घटनामा युवकको मृत्यु ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy