समाचार समाज

मध्यपुर थिमि चपाचो स्थित जेतवर्ण महाबिहार पुणनिर्माण सम्पन्न

Buzz Education

 

भदौ १९- मध्यपुर थिमि चपाचो स्थित दथु बहा : अर्थात जेतबर्ण महाबिहार पुननिर्माण सम्पन्न भएलगतै शनिवार एक कार्यक्रमका बीच उटघाटन गरिएको छ । मध्यपुर थिमि नगरपालिकाका प्रमूख मदन सुन्दर श्रेष्ठले उक्त महाबिहारको उदघाटन गरेका हुन । २०७२ सालको महाप्रलयकारी भूकम्प पश्चात संरक्षणको अभाबमा जिर्ण बनेको उक्त महाबिहार मध्यपुर थिमि नगरपालिकाको आर्थिक सहयोगबाट पुननिर्माण गरिएको हो।
बज्रयानी बौद्ध धर्मालम्बीहरूको आस्थाको केन्द्रको रुपमा रहेको यस दथु वहा:अर्थात जेतबर्ण महाबिहारको पुननिर्माण भएसँगै स्थानीय बासिन्दाहरू पनि खुसि बनेका छन । सम्पदा प्रेमी प्रमुखका रूपमा उपमा पाएका नगर प्रमुख मदन सुन्दर श्रेष्ठको नेतृत्वमा पछिल्लो समय मध्यपुर थिमि नगरपालिका भित्रका धेरै लोपोन्मुख सम्पदा तथा संस्कृतिहरू संरक्षण तथा पुननिर्माण गर्ने अभियानले तीब्रता पाएको छ ।

फोटो फिचर –

तस्वीर – के . के . मानन्धर तथा प्रमुख मदन सुन्दर श्रेष्ठ

advertise संरक्षण तथा पुननिर्माण हुन अगाडीका केही तस्वीरहरू

 

Buzz Education

ताजा समाचार

मध्यपुर थिमिमा सांग्रिला बिकास बैंक थिमि शाखा द्वारा रक्तद्वान कार्यक्रमको आयोजना

Madhyapur Diary

४२ बर्ष पछि मनोहरामा भेटियो सेतो पंखे फ्यालफ्याले ।

Madhyapur Diary

मध्यपुर -८ बोडेमा सामुहिक बाराः ( गुफाः ) कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy