राजनीति समाचार

गोपाल मान श्रेष्ठ सभापतिमा उठ्दै

Buzz Education

 

 भदौ १७ -आसन्न महाधिवेशनमा आफ्नो सभापतिमा उम्मेदबारी घोषणा गरेका कांग्रेस नेता गोपाल मान श्रेष्ठले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । बुधबार गृहजिल्ला स्यान्जा पुगेर अगुवा कार्यकती भेला गरेर आफ्नो उम्मेदबारी घोषणा गरेका थिए ।
जिल्लाका आफ्ना कार्यकर्ताको चाहना अनुसार जिल्लाबाट उम्मेद्‌वारी घोषणा गरेको हुँ’, श्रेष्ठले भने, ‘सभापतिमा जित्ने गरी नै उम्मेद्‌वारी दिएको हुँ। विजयी हुने सुनिश्चित छ।’ संस्थापन पक्षमा रहेका नेता गोपाल मान श्रेष्ठ संगै शेरबहादुर देउवा र उपसभापतिबिमलेनध्र निधिले समेत उम्मेदबारी घोषणा गरीसकेका छन ।

देउवाले सार्वजनिक कार्यक्रम नगरी आफू निकटलाई सभापतिमा उठ्ने बताएका छन् भने निधिले सार्वजनिक कार्यक्रममार्फत् उम्मेद्‌वारी घोषणा गरिसकेका छन्।

Buzz Education

ताजा समाचार

मध्यपुर थिमि चपाचो स्थित जेतवर्ण महाबिहार पुणनिर्माण सम्पन्न

Madhyapur Diary

भक्तपुरका चारै नगरमा कांग्रेस र एमालेले नगरप्रमुख उमेदबार टुङगो लगाएको छ ।

Madhyapur Diary

मध्यपुरको मसरुम सिड नेपाल प्रा.लि र नास्ट बिच अनुसन्धान सम्झौता सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy