टीभी समाचार समाज

बलिउड कलाकार सिद्धार्थ सुक्लाको हृदयघाटका करण मृत्यु

Buzz Education

बलिउड कलाकार सिदार्थ शुक्लाको ४० बर्षको उमेरमा मृत्यु भएको छ । उनको हृदयघाटका कारण मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन । उनको अन्त्यस्टीको तयारी भईरहेको पनि जनाईएको छ । उनको पार्थिब शरीरलाई मुम्बई स्थित कपुर अस्पतालमा राखिएको छ भने उनको पोष्टमोरटम गरिने पनि बताईएको छ । सन १९८० मा मुम्बईमा जन्मेका सिदार्थले सन २००५ मा उत्कृष्ट मोडलको उपाधि जितेका उनी त्यसपछाडी भने टेलिभिजन सिरिएलहरूमा देखिएका थिए । बीग बोस सिजन १३ का बिजेत समेत रहेका सिदार्थले मृत्यु हुनु अगाडी केही औषधि खाएको तर कुन औषधि खाएका हुन भन्ने थाहा हुन बाकी रहेको ऐजेन्सीहरुले जनाएका छन ।

Buzz Education

ताजा समाचार

भक्तपुरको सिद्धपोखरीमा डुबेर युवकको मृत्यु

Madhyapur Diary

थप १ हजार ८९ जना कोरोना संक्रमित थपिए ।

Madhyapur Diary

भक्तपुर लिग फुटबल फाइनलमा आज लोकन्थली र भक्तपुर युनाईटेड भिडदै ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy