समाचार

काठ्मान्डौ उपत्यकामा थप ९०६ संक्रमीत थपियो ।

Buzz Education

काठ्मान्डौ उपत्यकामा थप ९०६ संक्रमीत थपियो । 

काठ्मान्डौ उपत्यकामा गत २४ घण्टामा गरीएको पिसिआर तथा एन्टीजेन्ट परिक्षणमा कुल ९०६ जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको छ । सबैभन्दा बढी संक्रमण काठमाण्डौमा ६६५ जना, ललितपुरमा १३८ र भक्तपुरमा थप १०३ जना कोराणा संक्रमीत थपिएका हुन ।

advertisement
मन्त्रालयले जनाएअनुसार हाल काठमाण्डौमा सक्रिय संक्रमितको संख्या ५ हजार ५८३ ललितपुरमा २ हजार २ सय दस जना र भक्तपुर जिल्लामा १ हजार ३५३ जना सक्रिय संक्रमीत रहेका छन ।


advertise rगत २४ घण्टामा देशभर भने २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी १६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

Buzz Education

ताजा समाचार

पाटनमा कार्तिक नाच शुरू,८ दिन सम्म देखाईने ।

Madhyapur Diary

रासस फोटोपत्रकार रत्न श्रेष्ठको थिमिको बिस्काः जात्रा एकल फोटो प्रदर्शनी सुरु ।

Madhyapur Diary

बोडेमा बिस्का: जात्राको अवशरमा बैशाख १ गते रथपुजा हुने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy