राजनीति समाचार

प्रदिप नेपालले माधब नेपालको साथ छोडे – तपाईले पनि झेलि गर्न सिक्नु भएछ ।

Buzz Education

आफू माधब नेपालबाट धोका पाएको टिप्पणी गर्दै नेता प्रदिप नेपालले आफूले माधब नेपालको साथ छोडेको सामाजिक सञ्जाल माफित टिप्पणी गरेका छन ।
पार्टीले बोकेको मार्ग दर्शक सिद्धान्तमा जबज उल्लेख हुनुपर्ने आफ्नो अडान राख्दै आएको र अन्तमा त्यो नभएपछी आफूले पार्टि त्यागेको उल्लेख गरेका छन् ।
उन्ले आफूले माधब नेपालबाट धोका पाएको बताएका छन ।नेपालले भनेका छन् ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपचार लिएर जानुपर्ने भो । विदा ।’
नेता प्रदिप नेपालले माधब नेपालको साथ छोडेपनि आफू तानाशाही प्रबृतिको बिरोधि भएकाले ओलि पक्षमा पनि समावेश नहुने जनाएका छन ।
अन्तिममा उन्ले लेखेका छन ” तपाई पनि झेलि गर्न सिक्नु भएछ ।

Buzz Education

ताजा समाचार

बिश्वका टप टेन धनी सुचि बाट बाहिरीए मार्क जुकरबर्ग |

Madhyapur Diary

आमा बनिन प्रिति जिन्ता

Madhyapur Diary

लकडाउन बिरुद्ध अष्ट्रेलियामा प्रदर्शन

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy