समाचार समाज

मध्यपूर थिमिको गेस्टहाउसमा प्रेसरकुकर बम फेला पऱ्यो ।

pressure cooker bomb.
Buzz Education

भदौ – ५ – मध्यपुर थिमि – ३ -भक्तपुरको मध्यपूर थिमि नगरपालिका वडा न. ३ स्थित सञ्चालित दिव्यश्वरी गेष्ट हाउसमा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ । उक्त गेष्ट हाउसमा तार जोडीएको अवस्थामा प्रेसर कुकर बम फेला परेको हो।

प्रहरीका अनुशार अहीले सेनाको बम डिस्पोजल टोलि उक्त स्थान तर्फ पूगेको छ ।
उक्त गेस्ट हाउसको प्रेसर कुकर भेटीएको कोठामा बिगत तीन दिन देखि कोही पनि बस्दै आएको थिएन । शनिवार साँझ मात्रै उक्त कोठामा संकास्पद बस्तु फेला पारिएको बताइएको छ। घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मध्यपूर डायरी

Buzz Education

ताजा समाचार

मध्यपुर सञ्चार समाजको चौथौं अधिवेशन – बाबुकाजी सांछेको नेतृत्व सर्बसम्मत ।

Madhyapur Diary

मध्यपुरका बन्यजन्तु फोटोग्राफर संजय था श्रेष्ठले भेटाए दुर्लभ श्यामश्वेत भुई रबिन चरा ।

Madhyapur Diary

मध्यपुरको कुण्डोलमा आगलागि पिडितका लागि नगरपालिका द्वारा निशुल्क उपचार तथा रू १ लाख सहयोग प्रदान

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy