समाचार

यूट्यूबर पक्राउ

Buzz Education

होटलमा खाजा खाई रहेको अवस्थामा एक्कासी आई बिना अनुमति भिडीयो बनाई यूट्यूबमा अपलोड गरेको र गालि गलौज सहीत भिडियो खिचेको आरोपमा प्रहरीले तीनजना यूट्यूबरहरुलाई पक्राउ गरेको छ । बिर्तामोड होटल वडान – ३ स्थित सिमाना होटलमा खाजा खाईरहेका तीन जनालाई छापा मार्ने शैलीमा खगेन्द्र घिमिरे लगायत अरू यूट्यूबरहरू पुगेका थिए।
अचानक कोठाभित्र पसि गालि गलौज गरी उनीहरूले भिडियो खिचेका थिए ।
सोमबारै उनी हरूलाई ईलाका प्रहरी कार्यालय अनारमनिमा उनीहरू बिरुद उजुरी परेपछी उनीहरू पक्राउ परेका हुन । पछिल्लो समय यूट्यूबरहाले पत्रकारीताको आधारभूत नियम समेत पालना नगरी जथाभाबी कसैको निजी जीवन र घरझगडा जस्ता बिषयहरूलाई बिषयबस्तु बनाई यूट्यूब मार्फत आयआर्जन गर्ने गरेका छन् ।

 

Buzz Education

ताजा समाचार

कार्तिक १९ गते ताथलीमा भिन्तुना र्‍याली हुने ।

Madhyapur Diary

एमसिसी नेपालले नुवाकोटको रातमाटेमा जग्गा खाली गर्न निकाल्यो सुचना ।

Madhyapur Diary

म.थि.न.पा वडा न ४ मा नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy