टीभी मनोरञ्जन

नेपाल आईडल सिजन ४ का जजहरू फेरिए

Buzz Education

भदौ ४ काठमान्डौ
नेपाली टेलिभिजन कार्यक्रम ” नेपाल आईडल “ एउटा नेपाली रियालिटी सो कार्यक्रम हरु मध्यको एक चचिर्त कार्यकम हो। नेपाल आइडलको चौथौं सिजन सम्म आईपुग्दा भने यस्का जजहरू परिवर्तन भएको छ ।
नया थपिएका जजहरूमा भने बरिष्ठ गायक तथा संगीतकार सम्भूजित बास्कोता , गाएक सुगम पोखरेल र गायिका शिवानी मोक्तान रहेका छन। गाएक संगीतकार बास्कोताले नेपाल आइडलमा आफू आउन पाएकोमा खुशी ब्यक्त गरेका छन्। आफूहरू ढिलै भएपनि सो रियालिटी सो मा संलग्न हुन पाएकोमा निक्कै खुशि लागेको सुगम र शिवानी दुबैले बताएका छन ।
यसअघि सिजन ३ सम्म साथ दिएका जजहरू न्ह्यू बज्राचार्य , ईन्दीरा जोशि र कालीप्रसाद बास्कोटा अकै रियालिटी सो मा आबद्ध भएपछी नया जजहरुले मौका पाएका हुन्।

Buzz Education

ताजा समाचार

शाहरुखका छोराको ड्रग्स लिने गरेको बयान स्थिति जतिल बन्दै ।

Madhyapur Diary

बोडेमा चैत्र २९ गते सुभकामना सांस्कृतिक सॉझ हुने ।

Madhyapur Diary

अमेरिकामा नेपाल संवत ११४३ को उपलक्ष्यमा म्युजिक भिडियो ” भिन्तुना ” सार्वजनिक ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy