समाचार समाज

नेपाली नक्कली नोट एक करोड बयासी लाख एक्कउन्न हजार बरामद

नेपाली नक्कली नोट एक करोड बयासी लाख एकाउन्न हजार बरामद
सुनसरी, ईनरुवा न.पा. बाट ठुलो परिमाणमा नेपाली नक्कली नोटसहित १ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको बिहार राज्य बिरपपुर-५ का २२ वर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई माघ २८ गते BR 11 X 3429 नम्बरको स्कारपियो गाडीमा चेकजाँच गर्ने क्रममा गाडी भित्र विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा नेपाली नक्कली नोट अठार हजार दुई सय एकाउन्न थान (एक करोड बयासी लाख एकाउन्न हजार १,८२,५१,०००) बरामद गरी थप अनुसन्धान भइरहेको जि.प्र.का. सुनसरीले जनाएको छ ।

ताजा समाचार

दिल्लीमा अनिश्चित कालका लागि शैक्षिक संस्था बन्द ।

Madhyapur Diary

निलबाराही नाचमा फेरिएका अनुहारहरू

Madhyapur Diary

मध्यपुर – ३ ऐमाले वडा अधिवेशनमा क. राजेश बानियाको नेतृत्वमा नयाँ कमिटी (फोटो फिचर )

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy