मनोरञ्जन स्वास्थ्य

सुटिङका क्रममा बिरामी परे चर्चित अभिनेता मिथुन चक्रवर्ती

सुटिङका क्रममा बिरामी परे चर्चित अभिनेता मिथुन चक्रवर्ती

काठमाडौं । चर्चित भारतीय अभिनेता मिथुन चक्रवर्ती सुटिङका क्रममा बिरामी परेका छन्। एक फिल्मको सुटिङका क्रममा उनले छातिको दुखाइ महसुस भएको बताएपछि कोलकाताको एक निजी अस्पतालमा भर्ना गरिएको छ।

हाल ७४ वर्षमा रहेका चक्रवर्तीको त्यहाँ एमआरआई जाँच गरिएको छ। उनी फिल्म ‘शास्त्री’को सुटिङ गरिरहेका थिए। त्यसक्रममा उनको स्वास्थ्यमा खराबी आयो र तुरुन्तै अस्पताल पुर्‍याइयो।

सिनेम सुटिङका क्रममा बिरामी परे चर्चित अभिनेता मिथुन चक्रवर्तीयही फिल्मका मार्फत् मिथुनकी जोडी अभिनेत्री देवश्री राय १६ वर्षपछि पर्दामा देखिँदैछन्। मिथुनले हालै मात्र पद्मश्री अवार्ड पाएका थिए।

ताजा समाचार

महाभारतका भिम प्रबिण कुमारको मृत्यु ।

Madhyapur Diary

नेपाल क्षयरोग निवारण संस्था ४२ औ जिल्ला सभामा बहादुर मिजार सम्मानित

Madhyapur Diary

नेपाली उत्पादन रातो च्याउको धुलो ” REISHI mushroom powder ” बजारमा ‘

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy