समाज

ट्र्याक्टर दुर्घटनामा २८ जना घाइते

वनबाट पात टिपेर ट्र्याक्टरमा फर्किंदै गर्दा भएको दुर्घटनामा २८ जना घाइते भएका छन्।

बुधबार साँझ ५:१५ बजेतिर लु२त ५१६४ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २८ जना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिए।

घाइते हुनेहरु सबै गढवा गाउँपालिका–४ पर्साका रहेको प्रहरीले बताएको छ। घातेको लमही अस्पतालमा उपचार भइरहेको छ।

गाडी चालक गढवा गाउँपालिका–४ पर्सा बस्ने करिब ३४ वर्षीय आशालाम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ताजा समाचार

नगदेशमा कोठा लिएर बसेका एक भारतीय नागरिकको मृत्यु |

Madhyapur Diary

सानोथिमि तेक्वान्डो परिवारको दोस्रो बार्षिक उत्सब सम्पन्न ।

Madhyapur Diary

मध्यपुर थिमिमा बिनायक स्कुल द्वारा अस्टमातृका नाच प्रदर्शन ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy