शिक्षा

बिनायक शिक्षालाई जिल्लास्तरीय कराँतेमा स्वर्णपदक

Buzz Education

बिनायक शिक्षालाई जिल्लास्तरीय कराँतेमा स्वर्णपदक

मिति २०७९ चैत्र ४ गते विद्यालयस्तरीय भक्तपुर जिल्लाव्यापी तेस्रो प्रभुदास मेमोरियल कराँते प्रतियोगिता 2079 मा बिनायक शिक्षा निकेतन ई से स्कूल, मध्यपुर थिमिका छात्रा वर्षा श्रेष्ठले 20 केजी तौलमा स्वर्णपदक,20 केजी तौलमा सास्ता मानन्धरले रजत पदक र प्रनिशा बज्राचार्यले कास्यपदक साथै अर्को छात्रा प्रिन्सिका प्रजापतिले 25 केजी तौल समूहमा कास्य पदक जित्न सफल हुनुभएकोमा प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आज एक कार्यक्रममा विद्यार्थीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै बिद्यालयलेविद्यार्थीहरूको शारीरिक विकास र अनुशासित बनाउनका लागि विविध खेलकुद तथा अतिरिक्त कृयाकलापको अभ्यास गराउदै आइरहेको बताउनुभएको थियो ।

Buzz Education

ताजा समाचार

बोडेका लेखक सजिब था श्रेष्ठको “था श्रेष्ठको बंशाबली र संस्कार ” पुस्तक सार्वजनिक ।

Madhyapur Diary

“अरु भन्दा हाम्रा छोरा नातिहरू विदेश पठाउने कुराले च्वास घोच्छ ”-वडा अध्यक्ष रमेश थापा श्रेष्ठ । मध्यपुर थिमि नगरपालिका वडा नं ८ वडा अध्यक्ष

Madhyapur Diary

मध्यपुर प्याब्सन अन्तर बिद्यालय फुटबल प्रतियोगितामा बिनायक दोस्रो स्थान ओगट्न सफल ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy