Uncategorized

बिनायक शिक्षालाई जिल्लास्तरीय कराँतेमा स्वर्णपदक

बिनायक शिक्षालाई जिल्लास्तरीय कराँतेमा स्वर्णपदक

मिति २०७९ चैत्र ४ गते विद्यालयस्तरीय भक्तपुर जिल्लाव्यापी तेस्रो प्रभुदास मेमोरियल कराँते प्रतियोगिता 2079 मा बिनायक शिक्षा निकेतन ई से स्कूल, मध्यपुर थिमिका छात्रा वर्षा श्रेष्ठले 20 केजी तौलमा स्वर्णपदक,20 केजी तौलमा सास्ता मानन्धरले रजत पदक र प्रनिशा बज्राचार्यले कास्यपदक साथै अर्को छात्रा प्रिन्सिका प्रजापतिले 25 केजी तौल समूहमा कास्य पदक जित्न सफल हुनुभएकोमा प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आज एक कार्यक्रममा विद्यार्थीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै बिद्यालयले विद्यार्थीहरूको शारीरिक विकास र अनुशासित बनाउनका लागि विविध खेलकुद तथा अतिरिक्त कृयाकलापको अभ्यास गराउदै आइरहेको बताउनुभएको थियो ।

ताजा समाचार

नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

Madhyapur Diary

नेपाल क्षयरोग निवारण संस्था ४२ औ जिल्ला सभामा बहादुर मिजार सम्मानित

Madhyapur Diary

मध्यपुर थिमिको बालकुमारी साकोसले २५ औ बार्षिक उत्सबको अवशरमा बिभिन्न कार्यक्रमहरु आयोजना गर्ने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy