Uncategorized

नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

Buzz Education

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंलाई पत्नीशोक बुधबार परेको छ । लामो समयदेखि क्यान्सर रोगबाट पिडीत बिजुक्छे जीवन संगिनी शोभा प्रधान बिजुक्छेंको दोस्रो पल्ट क्यान्सर रोग देखिएसंगै उपचारका क्रममा ललितपुर मा निधन भएको हो ।उपचारको क्रममा उहाँको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको जानकारी प्राप्त भएको हो ।

करिब ६५ वर्षिया प्रधानको बुधवार दिउसो निधन भएको नेमकिपा श्रोतले जनाएको छ ।

 

बि . सं २०४० सालमा नेता बिजुक्छें संग उहाँको बिबाह भएको थियो । उनका २ छोरा छन् । निधन खबर लगत्तै अध्यक्ष नारायण मान बिजुक्छेंसहित नेमकिपाका नेताहरु यतिबेला अस्पताल पुगेका छन् । प्रधानको पार्थिव शरीरलाई शुक्रवार अन्त्यष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।

 

 

Buzz Education

ताजा समाचार

पुष १२ ,१३ र १४ गते मध्यपुर महोत्सब हुने ।

Madhyapur Diary

मध्यपुरको कमेरोटारमा पानी बोक्ने गाडी दुर्घटना ।

Madhyapur Diary

नेपाल र भारतको मैत्रिपूर्ण फुटबल – दोस्रो खेल आज हुँदै ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy