समाचार

मध्यपुर थिमिमा घरको चारतला माथि बाट खसेर युवकको मृत्यु ।

Buzz Education

मध्यपुर थिमि नगरपालिका वडा नं. ६ मा शुक्रबार  घरको चौंथो तलाबाट खसेर एक किशोरको मृत्यु भएको छ । स्थानीय भुवन श्रेष्ठको साढे चार तल्ले पक्की घरको चौंथो तलाबाट खसेर उनका १७ वर्षिय छोरा भुमिनलाल श्रेष्ठको मृत्यु भएको हो ।
आफ्नै घरबाट खसेर गम्भिर घाईते भएका भुमिनलाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर लगिएकोमा त्यही उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
भुमिन छतबाट छिमेकीको घर कम्पाउण्डमा खसेर गम्भिर घाईते भएका थिए । घटनाको सम्बन्धमा थप छानविन भइरहेको प्रहरीले जनाएको छ ।

Buzz Education

ताजा समाचार

अन्तर्राष्ट्रिय नारी दिवस आज मनाउदै

Madhyapur Diary

अलविदा कौशिक : दिल्लीप्रति अथाह प्रेम थियो, त्यहीँ बिसाए अन्तिम श्वास

Madhyapur Diary

ईक्च्छा राज तामाङ बिरुद्ध अहिले सम्मकै एकैपटक धेरै उजुरी

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy