खेलकुद समाचार

मध्यपुर लिगको ३२ औं खेलमा वडा १ र ५ बराबरी

Buzz Education

संबाददाता – जेनिश बाडे ( प्रशिक्षार्थी )

कर्तिक – ५ मध्यपुर थिमि नगरपालिका द्वारा आयोजना भईरहेको अन्तर वडा लिग फुटबल प्रतियोगिताकको शनिवार सम्पन्न भएको वडा न ५ र वड न १ बिचको खेल ३२ औं खेल बराबरी खेल खेल्दै १-१ अंक जोडेको छ । यस नतिजा संगै वडा न १ ले १६ अंकका साथ प्रथम स्थान हासिल गरेको छ भने वडा न ५ भने १३ अंकका साथ तेस्रो स्थानमा रहेको छ । वडा न १ का जर्शी न ६ का सिजन प्रजापतिले हेडर मार्फत गोल गरेका थिए भने वडा न १ का सबिन डंगोलले डि एरिया मार्फत गोल गरेका थिए । उक्त खेलमा वडा १ का जर्शी न १५ का प्रसिब खड्का म्यान अफ द म्याच घोषित भएका छन ।

Buzz Education

ताजा समाचार

बोडेको कमल पोखरीमा डुबेर ६ बर्षिय बालकको मृत्यु

Madhyapur Diary

एमाले समाजवादी दर्ता नगर्न एमालेको माग

Madhyapur Diary

मध्यपुरका भिम होना बने नेपाल रेस कप 2022 मा तृतीय

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy