खेलकुद समाचार

शनिवार सम्पन्न तेस्रो खेलमा वडा न ९ को जित ।

असोज १५ – जारी मध्यपुर अन्तर वडा लिग फुटबल प्रतियोगिता अन्तरगत शनिवार सम्पन्न भएको तेस्रो खेल अन्तरगत वडा न ९ र वडा न २ बिच भएको निक्कै नै प्रतिस्पधात्मक खेलमा वडा न ९ ले जित हासिल गरेको छ । पहिलो हाफमा गोल हुन नसकेको अवस्थामा वडा न २ का जर्शी न १६ का डिफेन्डर सन्देश दाहालले ७८ औ मिनेटमा आफ्नै पोलमा गरेका आत्माघति गोल पश्चात वडा न ९ ले जित हासिल गर्न सफल भएको हो । जित संगै वडा न ९ ले ९ अंक सहित पहिलो स्थान हासिल गरेको वडा न र हालसम्म ३ अंकमा सिमित भएको छ । प्रतियोगितामा वडा न ९ का मिडफिल्डर यमन राजबाहक म्यान अफ द म्याच घोषित भएका छन ।

ताजा समाचार

काठ्मान्डौ उपत्यकामा थप ९०६ संक्रमीत थपियो ।

Madhyapur Diary

सेफ्टी ट्यांकिमा खसेर दुई जनाको मृत्यु ।

Madhyapur Diary

मध्यपुरमा प्रथम राष्ट्रिय नृत्य दिवश सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy