खेलकुद समाचार

११ औं खेलमा वडा न ५ र ७ को खेल १-१ गोलको बराबरी

Buzz Education

खेल न ११
मध्यपुर अन्तर वडा लिग फुटबल अन्तरगत शुक्रबार सम्पन्न दोस्रो खेलमा वडा न ९ र वडा ५ ले १ – १ गोलको नतिजामा चित्त बुझाएको छ । वडा न ५ का लागि वडा न ५ का जर्सी न ११ का फरवार्ड नबिन कुटु ले ३७ औ मिनेटमा प्रहार गरेको गोलले टिमलाई अग्रता दिलायो भने खेलको ५७ औ मिनेटमा वडा न ७ का जर्सी न ५५ का क्याप्टेन रमेश सिंकेमनाले प्रहार गरेको किक गोलमा परिणत भएपश्चात खेल बराबरीको अवस्थामा पुग्यो । वडा न ७ का सफिर घजुले खेलको ५७ औ मिनेटमा पहेलो कार्ड पाएका थिए । खेलको म्यान अफ द म्याच वडा ५ का फरवार्ड जर्शी न ११ का फरवार्ड नबिन कुटु घोषित भएका छन ।

Buzz Education

ताजा समाचार

पाटनमा कार्तिक नाच शुरू,८ दिन सम्म देखाईने ।

Madhyapur Diary

“अरु भन्दा हाम्रा छोरा नातिहरू विदेश पठाउने कुराले च्वास घोच्छ ”-वडा अध्यक्ष रमेश थापा श्रेष्ठ

Madhyapur Diary

नागार्जुनको गोदामथोक गुरुङ डाँडामा २७ फिट लामो बुद्ध मूर्ति स्थापना हुदैँ

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy