Uncategorized

मध्यपुर थिमिमा बिश्व पर्यटन दिवश मनाईयो ।

Buzz Education

२७ सेप्टेम्बका दिन बिश्वभर मनाइने बिश्व पर्यटन दिवशका दिन मंगलवार पर्यटन दिवस 2022 को उपलक्ष्यमा बिनायक शिक्षा निकेतन सेकेन्डरी स्कुल र रोटरी क्लब अफ मध्यपुरको संयुक्त सक्रियतामा अष्ट्रेलियाबाट पाल्नुभएका १० जना पर्यटकहरुलाई स्वागत गर्दै मध्यपुर थिमिको पोटरी स्वायर लगायत विभिन्न सम्पदा क्षेत्रहरूको अवलोकन गराईएको छ ।

रोटरी क्लब अफ मध्यपुरका संस्थापक अध्यक्ष तथा बिनायक शिक्षा निकेतन सेकेन्डरी स्कुलका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले मध्यपुर थिमिलाई साँस्कृतिक पर्यटनको विकासलाई प्रचारप्रसार गर्न र स्थानीय निकायको ध्यानाकर्षण गर्नका लागि सानै भए पनि आजको यस कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभएको छ ।

अष्ट्रेलियन पर्यटकहरुका टिम लिडर एलिसन ब्रेकले मध्यपुर थिमि नेपालको अन्य शहरहरु भन्दा फरक रहेको र पोटरी स्क्वायर आफुलाई बिशेष मन परेको ठाउँ रहेको बताउनुभयो ।

Buzz Education

ताजा समाचार

मध्यपुर थिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ बैंकक प्रस्थान

Madhyapur Diary

साउन यता देशभर हैजा संक्रमितको संख्या ३० पुगेको छ ।

Madhyapur Diary

गठ्ठाघरमा बसको ठक्कर बाट स्कुटर चालकको मृत्यु ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy