अर्थतन्त्र समाचार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य ।

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो ।

अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ ।

निगमका अनुसार बढेको मूल्य आजदेखि लागू भएको छ । यसअघि निगमले चैत २ गते पेट्रोलियमको भाउ बढाएको थियो ।

ताजा समाचार

नेपाल पत्रकार महासंघ भक्तपुरको २५ औं स्थापना दिवसमा दुई पत्रकारहरु पुरस्कृत |

Madhyapur Diary

बोडेमा २३ औं बिबिध भाषा साहित्य सम्मेलन कार्तिक १९ गते हुँदै ।

Madhyapur Diary

मध्यपुरमा इन्द्रजात्राको भोलिपल्ट बिरेन्द्र भक्त श्रेष्ठले जिब्रो छेडने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy