समाज

बुटबलमा एक महिलाले जन्माईन ४ छोरीहरु

Buzz Education

कार्तिक १० रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा सीता सार्कीले मंगलबार दिउँसो चार छोरीलाई जन्माएकी छिन ।
गत कार्तिक ६ गते अस्पताल भर्ना भएकी सार्कीको मंगलबार दिउँसो महिला तथा प्रसूति विशेषज्ञ डा. तारा केसीको टीमले शल्यक्रिया गरेको थियो ।
सल्यक्रियाको क्रममा सार्कीले एक किलो ६० ग्राम, एक किलो एक सय ग्राम, एक किलो १३० ग्राम र एक किलो एक सय १५ ग्राम तौलका चार छोरी जन्माएकी हुन् ।
बच्चाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको तर कम तौलका कारण एनआईसियुमा राखिएको बताईएको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुर ८ ऐमाले वडा अधिवेशनमा रामचन्द्र जयना नेतृत्वको नयाँ कार्यसमिति मनोनित

Madhyapur Diary

नीलबाराही नाच औपचारिकतामा सिमित हुने ‘

Madhyapur Diary

मध्यपुर -८ बोडेमा लघु उद्यमशीलता बिकास तालिम सम्प

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy