समाचार समाज

योमरी पुन्हिको दिन मध्यपुर थिमिमा सार्वजनिक बिदा ।

Buzz Education

पुष -१ मध्यपुर थिमि नगरपालिकाले योमरी पुन्हि ( धान्य पुर्णिमा ) तमु ल्होसार उभौलि पर्वको अवशरमा नगरपालिका क्षेत्र भित्र पुष ४ गते सार्वजनिक बिदाको घोषणा गरेको छ । जस अन्तरगत वडा कार्यालय, स्वास्थय चौकि, नगर स्वास्थ्य चौकि, सामुदायिक र संस्थागत बिद्यालयहरू समेतमा बिदा हुने नगरपालिका द्वारा प्रकाशित सुचनामा उल्लेख गरिएको छ।

Buzz Education

ताजा समाचार

नेपाल कोरिया मैत्री अस्पतालमा नँया बिशेष प्याकेज र छुटै छुटको व्यबस्था ।

Madhyapur Diary

मध्यपुर -८ बोडे मनोहरा किनारामा अपरचित व्यक्तिको लाश भेटीयो ।

Madhyapur Diary

फेरी बढ्‌यो पेट्रोलियम पदार्थको मूल्य। कुनको कति ?

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy