प्रभाष भारतका सबैभन्दा महंगा कलाकार बनेका छन । हालै उन्ले स्प्रिट नामक चलचित्रमा १५० करोड भारू लिएर अनुबन्धित भएको चर्चाले यतिबेला मनोरन्जन जगत तातेको छ । टि सिरिजका मालिका भूषण कुमारले प्रभाष लाई लिएर अहिले सम्मकै महंगो चलचित्र बताउन लागेको बताईएको छ । कुनै समय सलमान खान र अक्षय कुमारले १०० करोड भारूमा अनुबन्धित भएका समाचारले बजार तताएको थियो भने अहिले मेघा स्टारको उपाधि पाएका प्रभाषले १५० भारु मा राधश्याय, आदिपुरुष र स्प्रिट चलचित्रका लागि उक्त पारिश्रमिक लिएको बताईएको छ ।