राजनीति

भीम रावलले अध्यक्ष पदमा उम्मेदबारी दिने / आज पत्रकार सम्मेलन हुदै

Buzz Education

पार्टि भित्र असन्तुष्टि राख्दै आएका पार्टीभित्र रुपान्तरणको वकालत गदै आएका भिम रावलले ऐमाले अधिवेशनमा प्यानल बनाएरै अध्यक्षमा लड्ने भएका छन । मंशीर १० देखि १२ गते सम्म हुने अधिवेशनमा ओलि बिरुद्ध चुनाब लड्ने तयारी थालिएको बताईएको छ । सर्ब सम्मत पार्टी अध्यक्ष बन्ने कसरत गदै आएका केपी ओलीको प्रयासमा भने यस्ले ढक्का दिने निश्चित छ । उमेदबारी घोषणा गर्न आज बिशेष पत्रकार समेलन गर्ने तयारी रहेको बताईएको छ ।

Buzz Education

ताजा समाचार

सभामुखले प्रतिनिधि सभालाई बिरामी बनायो – सांसद कोमल वली

Madhyapur Diary

मध्यपुर ४ नेकपा ऐमाले वडा अधिवेशनमा राजु श्रेष्ठको नेतृत्व ।

Madhyapur Diary

राष्ट्रिय युवा संघ नेपालको मध्यपुर थिमि ९ वडा कमिटी घोषणा कार्यक्रममा मा. महेश बस्नेतले के के भने ?

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy