अर्थतन्त्र समाचार

भक्तपुर उद्योग बाणिज्य संघमा शिव प्रसाद मानन्धरको नँया नेतृत्व ।

Buzz Education

भक्तपुर उद्योग बाणिज्य संघको अध्यक्षमा शिव प्रसाद मानन्धर आगामी कार्यकालका लागि चुनिएका छन । शुक्रबार र शनिबार गरी दुईदिन सम्म चलेको ३४ औ अधिवेशन बाट बरिष्ठ उपाध्यक्ष पदमा अघिल्लो कार्यकाल पुरा गरेका व्यक्ति स्वत अध्यक्ष पदमा निर्वाचित हुने बिद्यान अनुशार मानन्धर अध्यक्षमा मनोनयन भएका हुन । त्यस्तै महेश धौबन्जा लाई पराजित गर्दै रोशनी मैया धौबन्जार आगामी कार्यकालका लागि बरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएकि छिन । त्यस्तै साधारण उपाध्यक्ष पदका लागि भएको निर्वाचन बाट राजन श्रेष्ठलाई पराजित गर्दै कृष्ण मुरारी न्यौपाने निर्वाचित हुन सफल भएका छन ।
यी दुई पदहरू बाहेक अरु पदहरुको लागि सर्वसम्मत सदस्यहरू चयन भई सकिएको थियो

Buzz Education

ताजा समाचार

लुभु स्थित महालक्ष्मी च्याउ कृषक समुहको दोस्रो बार्षिक साधारण सभा सम्पन्न ।

Madhyapur Diary

१२ औ राष्ट्रिय जनगनना कार्यक्रम शुरू

Madhyapur Diary

संसदीय दलको नेतामा चुनिय माधब कुमार नेपाल

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy