समाचार समाज

गृह मन्त्रीद्वारा १२ सिडिओको सरुवा

Buzz Education

कार्तिक – १ – गृहमन्त्रालयले दशै सकिए लगतै १२ जना सिडिओ हरुको सरुवा गरेको छ । दशै सकिन नपाउँदै गृहमन्त्री बालकृष्ण खाँणले सो निर्णय गर्नु भएको हो।
गृह मनालयका किरण थापालाई कैलाली जिल्लाको सिडिओ नियुक्त गरिएको छ भने  कैलालीका खगेन्द्र प्रसाद रिजाल लाई गृहमन्त्रालय तानिएको छ ।
जन्ननाथ पन्तलाई पाल्पा, हरि प्रसाद घिमिरेलाई अर्घाखाँचि, बेदनिधि खनाललाई सिन्धुपाल्चोक, माधब प्रसाद ढकाललाई  डोल्पा प्र.जि.अ बाट राष्ट्रिय बिपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।
त्यस्तै गरी बेदनिधि अधिकारीलाई डोल्पा, नेत्रपसाद शर्मालाई मुस्ताङ, श्रीनाथ पौडेललाई रोल्पाको जिम्मेबारी दिईएको छ भने बिष्णु पौडेललाई अर्घाखाचि बाट गृहमन्त्रालय तानिएको छ । त्यस्तै राजु प्रसाद पौडेललाई स्याङजाको जिमेबारी दिईएको छ भने स्याङजाका सिडिओ दिपक राज नेपाललाई गृह मन्त्रालय सरुवा गरीएको छ ।

Buzz Education

ताजा समाचार

मथिनपा प्राङगणमा लैङ्गीक हिंसा सम्बन्धि हेल्प डेस्क स्टल ।

Madhyapur Diary

बोडेमा चिहान बन्यो पार्क – नगर प्रमुख मदन सुन्दर श्रेष्ठद्वारा उदघाटन

Madhyapur Diary

मध्यपुर थिमिको भित्री बस्तीमा युवाहरूको सफल कालिज पालन ब्यबसाय ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy