समाचार समाज

आज महानवमी -काठमान्डौको तलेजु भवानी दर्शनका लागि खुल्ला |

Buzz Education

यो बर्ष महानवमी को अवशरमा हनुमान दोका परिसरमा रहेको तलेजु भवानीको मन्दीर सर्बसाधारण व्यक्तिको लागि खुल्ला गरीएको छ । बिश्व सम्पदा क्षेत्रका रूपमा सुचीकृत बसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दीर बडादशैको अवशरमा नवमीका दिनमा मात्रै सर्वसाधारण हरुको लागि खुल्ला गरीन्छ ।
गत बर्ष कोरोना महामारी संक्रमणका कारण सर्बसाधारणको लागि खुल्ला नगरिएकोमा यो बर्ष भने सहज परिस्थिति निर्माण भएकोले सरकारले अनुमति दिएको बताईएको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुर थिमि सिद्धिकाली चोकस्थित जुजु फार्मेसीले ३ दिने स्वास्थ्य शिबिर गर्ने ।

Madhyapur Diary

दुर्गेस थापाको नंया गीत “”फेरी बिबादमा, प्रशारण रोक्न माग ।

Madhyapur Diary

शैक्षिक भ्रमणका लागी उत्कृष्ट गन्तव्य मिर्मी

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy