समाचार

ठूलो दुर्घटना हुनबाट जोगियो बुद्ध एअरको जहाज

Buzz Education

 

असोज -११ काठमान्डौ बाट बिराटनगरका लागि उडेको बुद्ध एअरको जहाज ल्याण्डीङग गिअरमा समस्या आएपछी अवतरण नगरी काठमान्डौ फर्केको छ । काठ्मान्डौको आकाशमा १० फन्का उडेपछी समस्या समाधान पश्चात सकुशल अवतरण गरिएको छ ।
जहाजमा ल्यान्डिङ समस्या आएर काठमान्डौमा फर्के संगै त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा सुरक्षा स्थिति कडा पारिएको थियो।

Buzz Education

ताजा समाचार

मध्यपुर सञ्चार समाजको आयोजनामा मध्यपुरको इन्द्रायणीमा पत्रकारहरुको बनभोज कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहीलो ई पासपोर्ट ।

Madhyapur Diary

मध्यपुर -८ बोडेको मिनी कोशीमा हिउँदे चराहरुको गणना गरीदै ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy