राजनीति विश्व समाचार

तालिवान द्वारा अफगानिस्तानमा नया सरकार घोषना

तालिवानलेबनायो अफ्गानिस्तानमा सरकार
भदौ २० – काबुल – मोहम्मद हसुन अखुण्डको नेतृत्वमा अफगानिस्तानमा नया तालिवानी सरकार गठन भएको छ । तालिवानी प्रवक्ता जाबिल्लाह मुजाहिदले काबुलमा आज साँझ पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएको अनुशार अब्दुल घानी बरदार उपप्रधानमन्त्री र सिराजुद्दिन हक्कानी गृहमन्त्रीमा नियुक्त भएको जनाईएको छ।


अफगानिस्तान माथि २० बर्ष पछी नियन्त्रण लिएको तालिवानले अफ्गानिस्तानमा तीन हप्ता पछाडी सरकार गठन गरेको छ। अहीले बन्ने सरकार एक अन्तरिम सरकार हुने जनाएको छ।

ताजा समाचार

मध्यपुरका सुरेन्द्र तुबन्जा श्रेष्ठ प्याबसन भक्तपुर अध्यक्षमा निर्वाचित ।

Madhyapur Diary

मध्यपूर थिमिको गेस्टहाउसमा प्रेसरकुकर बम फेला पऱ्यो ।

Madhyapur Diary

रुघाखोकी सजिलै निको पार्न अपनाउनुस् यी घरेलु उपाय

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy