समाचार स्वास्थ्य

भदौ ११ गतेदेखि काठमान्डौमा मेरोसिलको दोस्रो मात्रा दिइने

काठ्मान्डौमा पहिलो डोज  भेरोसेलको खोप लिएका ब्यक्तिहरुले भाद्र ११ गतेदेखि दोस्रो दोज पाउने भएका छन। ५, ६ र ७ गते सार्वजनिक बिदा पर्न गएकाले काठमान्डौमा ९ गते दिने भनिएको दोस्रो डोज खोप अब ११ गते दिने भएको हो। आम नागरिकमा कोरोना बिरुद्धको खोप लिनुपर्छ भन्ने चेतना बढ्दै गएको पाईएको छ ।

ताजा समाचार

श्री ३ बिष्णु बिर धिमे खल:ले जित्यो उपत्यका ब्यापी धिमे : प्रतियोगिताको उपाधि |

Madhyapur Diary

मध्यपुर -९ नेकपा ऐमाले वडा अधिवेशन बाट यादब खड्का नेतृत्वको टोली चयन।

Madhyapur Diary

मध्यपुर संचार समाज द्वारा रक्तदान कार्यक्रम आयोजना ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy