पाँचबुँदे प्रतिबद्धतासहित सरकारलाई टिकटकको पत्र : फुकुवाका लागि आग्रह
विश्वभर ४० हजारभन्दा बढी सुरक्षा व्यावसायिक कर्मचारी नवीन प्रविधिलाई प्रयोग गरेर हाम्रो बलियो ‘कम्युनिटी गाइडलाइन’ कार्यान्वय गर्न सक्रिय छन् । प्रतिबन्ध फुकुवाका लागि टिकटकले पाँचबुँदे प्रतिबद्धतासहित...
