Uncategorized

साउन यता देशभर हैजा संक्रमितको संख्या ३० पुगेको छ ।

Buzz Education

गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर संक्रमितको संख्या ३० पुगेको हो ।

सबैभन्दा बढी ललितपुरमा १९ र काठमाडौँमा एक गरी उपत्यकामा २० जनामा हैजा पुष्टि भएको छ । यसैगरी कैलालीमा आठ र प्युठानमा दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ। जसमध्ये प्युठानका दुई हैजा संक्रमितको जिल्ला अस्पतालमा प्युठानमा उपचार भइरहेको छ ।

Buzz Education

ताजा समाचार

बाबा राम रहिमलाई जन्मकैदको सजाय

Madhyapur Diary

निषेधाज्ञा हट्यो बिद्यालय खोल्न पाउने

Madhyapur Diary

dfdfd

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy