Uncategorized

मध्यपुर लिगको २५ औं खेलमा वडा न १ बिजयी । नतिजा -१-०

Buzz Education

संबाददाता ( प्रशिक्षार्थी ) – जेनिश बाडे

असोज -१-जारी मध्यपुर लिग फुटवल प्रतियोगिता अन्तरगत वडा न ३ बिरुद्ध १-० को गोल अन्तर निकाल्दै वडा न १ बिजयी भएको छ । खेलको ७५ औं मिनेटमा वडा १ का जर्शी न १९ का जुसेन हेकाले पेनाल्टी सुट आउटको मौकालाई सदुपयोग गदै गोल गरी टिमलाई अग्रता दिलाए । वडा १ ले साही अग्रतालाई अन्तिम सम्म जोगाई बिजयी भएको हो । यो जितसंगै दोस्रो स्थानमा रहेको वडा १ ले वडा ७ लाई पछि पार्दै अंक बरीयताको शिर्ष स्थानमा रहन सफल भएको छ । उक्त खेलमा वडा ३ का ओसेन्द्र कटुवालले र जर्शी न २० का अमर बहादुर नेवारले पंहेलो कार्ड प्राप्त गरेका थिए । वडा न १ का डिफेन्डर प्रसिब खडका उत्कृष्ट खेल प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित भएका छन ।

Buzz Education

ताजा समाचार

गठ्ठाघरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

Madhyapur Diary

मध्यपुर थिमिमा अन्तर नगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगिता उद्वघाटन

Madhyapur Diary

अधिवेशनका लागि चितवन पुगे ओली ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy