खेलकुद समाचार

मध्यपुर लिगको २६ औं खेलमा वडा ८ र ६ गोलरहित बराबरी ।

Buzz Education

संबाददाता ( प्रशिक्षार्थी )

कार्तिक -१- मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको नगरब्यापी अन्तर वडा लिग फुटबल प्रतियोगिताको २६ औं खेलमा वडा न ८ र वडा न ६ ले गोल रहित बराबरी खेल खेलेको छ । अंक तालिकाको छैठौ र चौथो स्थानमा रहेको दुबै टिमले बराबरी म्याच खेल्दै महत्वपूर्ण १- १ अंक बाँढेको छ । वडा न ८ का जर्शी न ८ का सुजन बासं श्रेष्ठले हेन्ड बल गर्दा रातो कार्ड पाई बाहिरीए संगै वडा न ८ मात्र १० खेलाडीमा सिमित भएको थियो । दुबै टिमबाट खेलको अन्तिम इन्जुरी समय सम्म पनि गोल गर्ने निक्कै प्रयासहरू गरीएका थिए । वडा न ६ का राम्रा प्रहारहरुलाई बिफल पादै वडा न ८ का जर्शी न ३१ का गोल रक्षक पुजन होना म्यान अफ द म्याच घोषित भएका छन । उक्त खेलमा कडा न ८ का सुजन बासं श्रेष्ठले रातो कार्ड प्राप्त गरे भने वडा ८ कै बिजेन चाँसीले खेलको ९०+१ औं मिनेटमा पहेलो कार्ड प्राप्त गरे । वडा ६ का जर्शी न १० का जेनिश प्रजापतिले समेत पंहेलो कार्ड प्राप्त गरेका थिए ।

Buzz Education

ताजा समाचार

मध्यपुरको बिनायक शिक्षा निकेतनद्वारा कक्षा ११ का बिद्यार्थीहरुका लागी अभिमुखिकरण तथा स्वागत सम्पन्न ।

Madhyapur Diary

मध्यपुरको शिक्षा बिकास साकोसको २८ औं बार्षिक साधारण सभा सम्पन्न ।

Madhyapur Diary

भक्तपुरको सिद्धपोखरीमा डुबेर युवकको मृत्यु

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy