राजनीति समाज

राष्ट्रिय जनमुक्ति पार्टि द्वारा कमेडियन अपूर्व सिंहलाई कारबाहीको माग ।


भदौ -१२ अपूर्व क्षितिज सिहद्वारा नेवाः सुमुदायको मान मर्दन हुने गरी प्रस्तुत गरीएको भनिएको भिडियो लाई लिएर सिंङगो नेपाल तातिएको छ । यसै क्रममा प्रहरी परिसर कार्यालय टेकुमा दाएर गरीएको किटानी जाहेरी पश्चात अपूर्व क्षितिज सिंह प्रहरी नियन्त्रणमा पुगिसकेको छ । राष्ट्रिय जनमुक्ति पार्टीले यसै सन्दर्भमा पार्टीको ध्यानाकर्षण भएको बताउँदै प्रेस बिज्ञेप्ति जारी गदै उक्त कार्यको भत्सर्ना गरेको जनाएको छ । राष्ट्रिय जनमुक्ति पार्टिका उपाध्यक्ष बलदिप राई द्वारा हस्ताक्षरित उक्त बिज्ञप्तिमा कमेडियन अपूर्व क्षितिज र प्रचार प्रसार गर्ने संस्थालाई हदै सम्मको कारबाहीको माग गरीएको छ ।

ताजा समाचार

बोडेमा चैत्र २९ गते सुभकामना सांस्कृतिक सॉझ हुने ।

Madhyapur Diary

मध्यपुरको दिगुलीबाट हराएका दसराम प्रजापति मृत फेला ।

Madhyapur Diary

मध्यपुर ४ नेकपा ऐमाले वडा अधिवेशनमा राजु श्रेष्ठको नेतृत्व ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy