समाचार समाज

मध्यपुरको ६० बर्ष पुरानो संस्था न्ह्यज्या: खलको अध्यक्षमा दामोदर श्रेष्ठ चयन ।

Buzz Education

वि.सं.२०१९ सालमा स्थापित ६ दशक इतिहास बोकेको  ऐतिहासिक, भाषिक र साहित्यिक संस्था मध्यपुर थिमिको जेष्ठ सामाजिक संस्थाका समेतको रुपमा रहेको न्ह्यज्या खल: को नंया अध्यक्षमा दामोदर श्रेष्ठ चुनिनु भएको छ । ।

शुक्रबार सम्पन्न खलको अधिवेशनबाट उपाध्यक्षमा सूर्यभक्त श्रेष्ठ, सचिवमा जगतबहादुर श्रेष्ठ, उपसचिवमा सरोज श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मीशोभा श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन भने  सदस्यहरुमा सुरेन्द्र किलंन श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, ईश्वरी श्रेष्ठ चयन भएका थिए ।
संस्थापक अध्यक्ष क्याप्टेन नारायणजी श्रेष्ठ रहेको मध्यपुर थिमि क्षेत्र र उपत्यकामा लामो समयदेखि साहित्यिक, सांस्कृतिक क्षेत्रमा उल्लेख्य योगदान गर्दै आएको न्ह्यज्या: खल:ले मध्यपुर थिमिकै पहिलो २०२० सालमा ‘सगँ’ नामक नेपालभाषाको पत्रिकाका प्रकाशन गरेको थियो । त्यसै गरी २४ अंकभन्दा बढी ‘नौलो कोसेली’ प्रकाशन गरी नेपाली साहित्यमा योगदान पुर्‍याएको ईतिहास छ ।
संस्थाले बिभिन्न समयमा विचार गोष्ठी, नृत्य प्रतियोगिता तथा रक्तदानलगायत सामाजिक कार्यहरुमा पनि योगदान दिंदै आएको छ २०३७ सालदेखि २०७१ सालसम्म प्रत्येक वर्ष विविध जनसांस्कृतिक कार्यक्रम सञ्चालन गरी जनतालई जनतालाई शिक्षित एवम सुसुचित बनाउने कार्य गदै आएको छ

Buzz Education

ताजा समाचार

भक्तपुर नगर अधिवेसनमा तमखुको प्यानल बिजयी

Madhyapur Diary

स्वतन्त्र पत्रकार संघको शुभकामना कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

पूर्वराजा ज्ञानेन्द्रले यो बर्ष दशैको टिका नलगाईदिने

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy