अर्थतन्त्र राजनीति समाचार

एमसिसी नेपालले नुवाकोटको रातमाटेमा जग्गा खाली गर्न निकाल्यो सुचना ।

Buzz Education

 

चैत्र – ८ एमसिसी नेपालले ४ सय केभी क्षमताको रातमाते सबस्टेसन बनाउनको लागि आवश्यक जग्गा खाली गराउन ३५ दिने सुचना जारी गरेको छ । यस अघि नै मुआब्जा बितरण भई सकेको नुवाकोट स्थित जग्गा खाली गराउन एमसिसी नेपालले उक्त सुचना जारी गरेको हो । एमसिसी नेपालले जनाएअनुशार उक्त जग्गा खाली गरी तारबार लगाईने भएको हो । जिप्रका नुवाकोट बाट यस अघि नै बिभिन्न समयमा क्षतिपुर्ति तथा पुनरबास कार्यक्रमका लागि रकम समेत हस्तान्तरण भईसकेको बताईएको छ । सबस्टेसनका लागि नुवाकोटको रातमाटे तनहुमा दमौली सब स्टेसन तथा नवलपरासीको भूमहीमा नया बुटबल सबस्टेसन निर्माण हुनेछ । एमसिसी कम्प्याक्ट कोषको ५० करोड डलर मध्य ३९ करोड ८२ लाख डलर विधुत प्रशारण लाइनकै लागि मात्र खर्च हुने बताईएको छ ।

Buzz Education

ताजा समाचार

स्वतन्त्र पत्रकार संघको शुभकामना कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

” मध्यपुरको चोडेमा ज्ञानमाला भजन कार्यक्रम सम्पन्न”

Madhyapur Diary

आज शहीद दिवश मनाईदै ‘

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy