समाचार

कोटेश्वरमा मोटरसाईकल दुर्घटनामा थिमिका सुरजको मृत्यु ।

Buzz Education

काठमाडौं । काठमाडौंको कोटेश्वर स्थित आकाशेपुल नजिकै गएराती रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सडक किनारामा रोकीराखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश–०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल गएराती सवा २ बजे ठोक्किँदा मोटरसाइकल चालक भक्तपुर ठिमीका ३५ वर्षीय सुरज खलाको मृत्यु भएको हो
घाइते भएका उनको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Buzz Education

ताजा समाचार

बोडेको कमल पोखरीमा डुबेर ६ बर्षिय बालकको मृत्यु

Madhyapur Diary

कृषक /फर्म / सहकारी / कम्पनी आदिलाई मध्यपुर थिमि न.पा ले जारी गर्‍यो जरूरी सुचना

Madhyapur Diary

मध्यपुरको बिनायक शिक्षा निकेतनद्वारा कक्षा ११ का बिद्यार्थीहरुका लागी अभिमुखिकरण तथा स्वागत सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy