मनोरञ्जन

प्रभाष बने भारतकै महंगा कलाकार ।

Buzz Education

प्रभाष भारतका सबैभन्दा महंगा कलाकार बनेका छन । हालै उन्ले स्प्रिट नामक चलचित्रमा १५० करोड भारू लिएर अनुबन्धित भएको चर्चाले यतिबेला मनोरन्जन जगत तातेको छ । टि सिरिजका मालिका भूषण कुमारले प्रभाष लाई लिएर अहिले सम्मकै महंगो चलचित्र बताउन लागेको बताईएको छ । कुनै समय सलमान खान र अक्षय कुमारले १०० करोड भारूमा अनुबन्धित भएका समाचारले बजार तताएको थियो भने अहिले मेघा स्टारको उपाधि पाएका प्रभाषले १५० भारु मा राधश्याय, आदिपुरुष र स्प्रिट चलचित्रका लागि उक्त पारिश्रमिक लिएको बताईएको छ ।

Buzz Education

ताजा समाचार

तेस्रो एपिक नेपाल म्युजिक अवार्डको मनोनयन सार्वजनिक

Madhyapur Diary

ड्रग्स पार्टीबाटशाहरूख खानका छोरा पक्राउ

Madhyapur Diary

सुनिल सेट्टी फ्रेबुअरीमा नेपाल आउँदै ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy