राजनीति समाचार

भीम रावल द्वारा ऐमाले अध्यक्षमा उम्मेदबारी दिने आधिकारिक घोषणा ।

Buzz Education

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यससँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्विरोध बनाउने प्रयास असफल हुने देखिएको छ । पछिल्लो समय ओली निकट मात्र होइन, १० बुँदे सहमति गरेर एमालेमा बसेकै कतिपय नेताहरुले समते ओलीको विकल्प नभएको बताएका थिए ।

तर १० बुँदे सहमति गरेर एमालेमा बसेका उपाध्यक्ष रावलले आइतबार पत्रकार सम्मेलन गरी दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

स्रोत – नेपाल टेलिभिजन

Buzz Education

ताजा समाचार

शनिबार ७ सय ६० नंया कोरोना संक्रमित थपिए

Madhyapur Diary

बलिउडका यी कलाकारहरू नेपाल आउँदै

Madhyapur Diary

एमसिसी बिरुद्ध भक्तपुरमा नेक्राविसंघ र नेक्रायुसंघको बिशाल प्रदर्शन

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy