समाचार समाज

शंखधर पार्क उदघाटन हुदै, ( कार्तिक२८) नगरपालिका बिदा ।

Buzz Education
    • २८ गते आईतबार मध्यपुर थिमि नगरपालिका कार्यालय तथा वडा कार्यालयहरूमा बिदा हुने भएको छ । मध्यपुर थिमि नारपालिका द्वारा जारी गरिएको सुचना अनुशार मध्यपुर ४ स्थित शंखधर पार्कको समुदघाटन समारोह हुने भएकोले  नगरपालिका र मातहतका वडा कार्यालयहरुमा बिदाको घोषणा गरिएको हो ।बिज्ञापन
      शंखधर दिवशको अवशरमा काठमान्डौ महानगरपालिका प्रमुख तथा उपत्यका नगरपालिका फोरमका अध्यक्ष बिद्या सुन्दर शाक्यको  प्रमुख आतिथ्यतामा काठमान्डौ महानगरपालिका र मध्यपुर थिमि नगरपालिका बीच साझेदारीमा निर्माण सम्पन्न भएको शंखधर उद्यान  कार्तिक २८ गते दिउसो २ बजे उदघाटन हुने जनाईएको छ ।
Buzz Education

ताजा समाचार

नेवाः पत्रकार राष्ट्रिय दबु : भक्तपुर शाखाको बार्षिक साधारण सभा कार्तिक २४ गते हुने ।

Madhyapur Diary

मध्यपुर थिमि सहकारीमा कृष्ण काजी मानन्धरकाे नयाँ नेतृत्व

Madhyapur Diary

पाथीभरामा साढे आठ करोड भेटी संकलन

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy