समाचार स्वास्थ्य

चीनबाट आईपुग्यो १० लाख भेरोसेल खोप ।

Buzz Education

कार्तिक – ११-कोभ्याक्स सुविधा अन्तर्गत चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले १० लाख २० हजार मात्रा भेरोसेल खोप आइपुगेको जानकारी दिए ।उनका अनुसार सो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्स मार्फत एक लाख ६२० मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो ।

बिज्ञापन
बिज्ञापन
Buzz Education

ताजा समाचार

नायक पल शाह बिरुद्ध मुद्धा दर्ता ।

Madhyapur Diary

श्रीलंकाली अर्थतन्त्र किन डगमगायो ?

Madhyapur Diary

शनिवार सम्पन्न तेस्रो खेलमा वडा न ९ को जित ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy